Monday, July 6, 2020

कर्मचारी मित्रहरू एक अर्काप्रति समभाव राख्नुहोस् !


संघीय निजामती सेवा विधेयक विभागीय मन्त्री र केही सदस्यहरूको असहमतिका बाबजुद हालसालै राज्य व्यवस्था समितिबाट पारित भएको छ । विधेयकका कैयन् प्रावधानहरू माथि असहमति राख्दै अधिकांश निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । तथापि कर्मचारीका विभिन्न सेवा,समूह, तह, तप्काका विमतिहरू फरक फरक रहेका पाइन्छन् । यसैले आन्दोलन पनि टुक्रिएर झुन्ड झुन्डमा चलेको देखिन्छ ।

याे प्रशासन डट कममा प्रकाशित मेरो लेखकाे हिस्सा हो । पुरा लेख पढ्न तलकाे  लिंकमा  क्लिक गर्नुहोस् ।
https://www.prasashan.com/2020/07/04/184444/

No comments:

Post a Comment